नियम १९
बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने
बोर्डले प्रत्येक आर्थिक बर्ष समास भएको मितिले तीन महिनाभित्र आफूले सम्पन्न गरेका कामको वार्षिक प्रतिवेदन मन्त्रालय समक्षा पेश गर्नुपर्नेछ ।